You are viewing the translated version of फैसला भएको जानकारी गराउने.
Rule 22
फैसला भएको जानकारी गराउने
अदालतले पीडितलाई कोषबाट अन्तरिम क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन आदेश दिएको वा कसूरदारको सम्पत्ति नभएको वा प्रचलित कानून बमोजिम पीडितले कोषबाट क्षतिपूर्ति वा राहत पाउने गरी आदेश वा फैसला भएको मुद्दाको आदेश वा फैसलाको जानकारी सम्बन्धित अदालतले सञ्चालक समितिलाई दिनु पर्नेछ ।